नियम १५
वायुयान चालक (पाइलट इन कमाण्ड) सन्तुष्ट हुनु पर्ने
देहाय बमोजिमको कुरा वायुयान चालक (पाइलट इन कमाण्ड) सन्तुष्ट नभई वायुयानको उडान गर्न हुँदैन ः–
(क) वायुयानको कूल तौल प्रस्तावित उडानको लागि सुरक्षित छ, (ख) वायुयानमा राखिएका सामानहरू उडान सुरक्षित हुने गरी सन्तुलित र वचावट साथ राखिएका छन्,
(ग) प्रस्तावित उडानको निमित्त आवश्यक र न्यूनतम जगेडा परिमाणमा इन्धन उपलब्ध छ,
(घ) अन्य दृष्टिकोणबाट वायुयान उडानको लागि सुरक्षित छ ।